मुख्य सामग्रीमा जानुहोस्
Logo
क्वयेर युथ ग्रुप

बहुभाषिकता

multilingualism

पहिचानको सुनिश्चितता र मर्यादित जीवनका लागि भाषाले महत्त्वपूर्ण भूमिका खेल्छ। क्वयेर युथ ग्रुप सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषता भएका व्यक्तिहरू (PoMSOGIESC), जसलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पनि भनिन्छ, उनीहरूको भाषिक अधिकारका लागि निरन्तर वकालत गर्दछ। यस क्षेत्रमा हाम्रा कार्यहरू मुख्यतया नेपाली आधिकारिक शब्दकोशमा समावेशी शब्दहरू र तिनका परिभाषाहरू समावेश गर्ने, पारलैङ्गिक व्यक्तिहरूको पहिचानका लागि उचित शब्दावलीको स्थापना गर्ने र पारलैङ्गिक तथा लैङ्गिक विविधता भएका व्यक्तिहरूलाई गलत लैङ्गिक सम्बोधन (misgendering) गर्ने कार्य विरुद्ध कानुनी प्रावधानका लागि दबाब दिने विषयमा केन्द्रित छन्।

पहुँच सुविधा

कन्ट्रास्ट

पाठ साइज

पाठ स्पेसिङ

लाइन उचाइ

पाठ पङ्क्तिबद्धता

फन्ट प्रकार

कर्सर

संतृप्तता

विकल्पहरू